Rapa Nui repatriations: Right or wrong? - SBS Examines: र्रापा नुईका सांस्कृतिक सम्पदा फिर्ता, सही कि गलत?
The Australian Museum has repatriated the ancestral remains of 17 Rapa Nui islanders to their eastern Pacific place of origin. This homecoming has renewed calls for the return of giant statues, or Moai, from the British Museum. But a UK based archaeologist has warned against overturning historic arrangements made between consenting parties. - अस्ट्रेलियन म्युजियमले १७ जना र्रापा नुई टापुवासीका पुर्खाका अवशेषहरू उनीहरूको पूर्वी प्रशान्त क्षेत्रस्थित मूल थलोमा फिर्ता गरेको छ। यो ऐतिहासिक घर फिर्तीसँगै बेलायती म्युजियममा राखिएका विशाल मोआई मूर्तिहरू पनि र्रापा नुईमा फिर्ता गर्नुपर्ने माग फेरि उठेको छ। तर बेलायतस्थित एक पुरातत्त्वविद्ले सहमत पक्षहरूबिच भएका ऐतिहासिक सम्झौताहरूलाई उल्ट्याउन नहुने चेतावनी दिएका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
थप सुन्नुहोस्

You May Also Like

Worship & Wonder Daily Devotional
Westminster Presbyterian Church

Scrolls & Secrets
Scrolls & Secrets

Renascença - Pergunte ao Pe. Paulo Franco
Renascença

Darrers podcast - Ràdio Cubelles
Ràdio Cubelles

Darrers podcast - Ràdio Ciutat de Badalona
Ràdio Ciutat de Badalona

CHURCH on SermonAudio
Various Speakers

Church Unity: The Forgotten Treasure
Paul J. Bucknell

Unter Büchern mit Katrin Schumacher
Mitteldeutscher Rundfunk
Podcast Paris United
Paris United

Baptists on SermonAudio
Various Speakers
Community discussion