What is Zionism, and is it antisemitic to be anti-Israel? - जायोनिजम् के हो र इजरेल विरोधी हुँदैमा ‘एन्टिसेमेटिक’ होइन्छ र?
Episode 13 min 32s

What is Zionism, and is it antisemitic to be anti-Israel? - जायोनिजम् के हो र इजरेल विरोधी हुँदैमा ‘एन्टिसेमेटिक’ होइन्छ र?

Reports of anti-Jewish incidents in Australia are on the rise. But there's disagreement on where to draw the line between antisemitism and anti-Zionism. - अस्ट्रेलियामा यहुदी विरोधी घटनाहरू पहिले कहिल्यै नदेखिएको स्तरमा हुन थालेको हामीले हाल अनुभव गरिरहेका छौँ। यस सम्बन्धी चर्चा हामीले एसबीएस एक्जामिन्सको योभन्दा अगिल्ला अङ्कहरूमा गरिसकेका छौँ। आज भने हामी तपाईँहरूलाई जायोनिजम् अनि के इजरेल विरोधी वा जायोनिस्ट विरुद्ध लाग्नु एन्टिसेमिटिजम् हो त भन्ने बारेमा एक प्रस्तुति सुनाउँदै छौँ।

Community discussion