SBS Examines नेपालीのアートワーク
ポッドキャスト · 新エピソードはたいてい水曜日

SBS Examines नेपाली

SBS
49 エピソード 0 フォロワー
応援する

今シーズンの食卓

シーズン1 2026年9月30日 · 9分

Domestic Violence: Survive, Thrive & Teach - SBS Examines: घरेलु हिंसाबाट मुक्ति - बाँच्ने, अगि बढ्ने र सिकाउने यात्रा

Intimate partner violence is a serious and widespread issue in Australia and around the world. - अस्ट्रेलियासहित विश्वभर नै 'इन्टिमेट पार्टनर'बिच हुने हिंसा गम्भीर र व्यापक समस्या बनेको छ। यदी तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई घरेलु तथा पारिवारिक हिंसा सम्बन्धी सहायता चाहिएको छ भने 1800-RESPECT लाई १८०० ७३७ ७३२ मा फोन गर्नुहोस् वा www.1800RESPECT.org.au मा जानुहोस्। मेन्स रिफरल सर्भिसको लागि १३०० ७६६ ४९१ मा सम्पर्क गर्नुहोस्। आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्। मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

モーメント: 0
0:00 8:58
パーソナリティに質問

次回のエピソードへの質問

「SBS Examines नेपाली」がOndaCastに参加すると、パーソナリティが最初に目にします。
質問: 0
まだ質問がありません

SBS Examines नेपालीに何でも聞いてみよう。パーソナリティがOndaCastに参加すると、すべての質問が届きます。

「SBS Examines नेपाली」の食卓

パーソナリティからのメモ、エピソードの話題、コミュニティボードで#sbsexamines7607536を付けた投稿がここに集まります。
「SBS Examines नेपाली」の食卓の最初のひとりに

エピソードの感想を共有したり、ゲストを提案したり、あいさつしてみましょう。

みんながシェアしたくなる一言

最初のクリップを作ろう

好きな15秒を選んでシェアしましょう。